भारतले व्यवसायिक अन्तर्राष्ट्रिय उडान फेब्रुअरी २८ सम्म स्थगित गर्ने
नयाँ दिल्ली । कोभिड–१९ महामारी पुनः फैलिन थालेपछि फेब्रुअरी २८ सम्मका लागि भारतबाट बाहिर जाने र अन्य मुलुकबाट यहाँ आउने अन्तर्राष्ट्रिय उडान स्थगित भएको भारतीय उड्डयन अधिकारीहरूले बुधबार बताएका छन्...