काठमाडौँ महानगरको २०८०/८१ को बजेट नगर सभाबाट सर्वसम्मत पारित
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको बजेट सर्वसम्मत पारित भएको छ। शुक्रबार राष्ट्रिय सभा गृहमा बसेको १३ औं नगर सभाको पाँचौँ बैठकले आर्थिक वर्ष २०८०/८१ को बजेट सर्वसम्मत पारित गरेको हो। गत असार १० गते...