काठमाडौँको फोहोरलाई वैज्ञानिक ढङ्गले व्यवस्थापन गर्नुपर्छ : झाँक्री
काठमाडौँ । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौँको फोहोरलाई वैज्ञानिक किसिमले व्यवस्थापन गर्ने बताएकी छन् । काठमाडौँको फोहोर व्यवस्थापनमा सहयोग माग्न मन्त्रालय पुगेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह र उपमेयर...