सादा पोसाकमा खटिने प्रहरीलाई ४ वर्षे कार्यअवधि राख्न सिफारिस
काठमाडौँ । नेपाल प्रहरीमा सादा पोसाकमा खटिने प्रहरी कर्मचारीलाई लामो समयसम्म नखटाउन अध्ययन कार्यदलले सिफारिस गरेको छ । डिआइजी टेकप्रसाद राई नेतृत्वको कार्यदलले प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई ‘सिभिल’ प्रहरी परिचालन...