प्रस्तावित प्रधान न्यायाधीश श्रेष्ठले भने-अदालतमा बिचौलिया र विकृति नियन्त्रणमा कठोर भएर लाग्नेछु
काठमाडौँ । प्रस्तावित प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले अदालतमा बिचौलियाको प्रभाव रहेकाले त्यसलाई नियन्त्रण गर्नका लागि आफू कठोर भएर लाग्ने बताएका छन् । उनले संसदीय सुनुवाइ समितिमा सुनुवाइका क्रममा सोमबार सांसदहरूले...