प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनीको विजयी सुरुवात
काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेको छ । भैरहवाको सिद्धार्थनगर मैदानमा भएको शनिबारको खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई चार विकेटले पराजित गरेको छ ।...