पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा शहबाज शरिफ निर्वाचित
काठमाडौँ । पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन)का उम्मेदवार शहबाज शरिफ निर्वाचित भएका छन्। इमरान खानको तहरीक-ए-इन्साफले समर्थन गरेका उम्मेदवार उमर अयुबलाई पराजित गर्दै पूर्व प्रधानमन्त्री नवाज शरिफका भाइ...