प्रधानमन्त्री देउवाद्वारा चार लेनको पुल शिलान्यास
महेन्द्रनगर । महाकाली नदिमा बन्ने चारलेनको पक्की पुलको प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरेका छन्। बिहीबार प्रधानमन्त्री देउवाले भीमदत्त नगरपालिका वडा नम्बर १२ ओदालीस्थित निर्माण स्थलमा पुलको शिलान्यास गरेका हुन् ।...