भोलिदेखि श्रम स्वीकृति लिन सकिने
काठमाडौँ । भोलि (आइतबार)देखि जनकपुर र विराटनगरबाट श्रम स्वीकृति लिन सकिने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ नेतृत्वको मन्त्रीपरिषद्ले गत पौष ११ गते गरेको निर्णय कार्यान्वयन गर्ने क्रममा भोलिदेखि उपरोक्त...