यस्तो छ सत्ता साझेदार दलहरूबिच मन्त्रालय भागबन्डा
काठमाडौँ। सत्ता साझेदार दलहरूबिच मन्त्रालयको भागबन्डामा समझदारी जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार(आज) ५ बजेदेखि चलेको छलफलपछि मोटामोटी सहमति जुटेको हो । सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठकमा दलहरूले...