पोखरा विमान दुर्घटनाको विवरण बुझ्न विमानस्थल पुगे प्रधानमन्त्री प्रचण्ड « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

पोखरा विमान दुर्घटनाको विवरण बुझ्न विमानस्थल पुगे प्रधानमन्त्री प्रचण्ड


१ माघ २०७९, आइतबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरामा आज भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर९७२ जहाज पोखरामा आज बिहान दुर्घटनाग्रस्त भएको थियो ।

प्रधानमन्त्रीले उद्धारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन् । दुर्घटनाको विवरण बुझ्न प्रधानमन्त्री त्रिभुवन विमानस्थल पुगेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस