प्रधानमन्त्री र दलका प्रमुख सचेतकको छलफल सुरू
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक, मुख्यसचिव, कानुनमन्त्री, कानुन सचिव लगायतसँग छलफल सुरू गरेका छन्। केहीबेर अघिदेखि प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छलफलमा विधेयकसम्बन्धी...