मैले प्रधानमन्त्रीको निर्णय र निर्देशनमा काम गर्ने हो : नारायणकाजी श्रेष्ठ
काठमाडौँ । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो मन्त्रालय हेरफेर हुन सक्ने सङ्केत गरेका छन् । सोमबार उनले मन्त्रालयमा पत्रकार सम्मेलन गरेर आफ्नो प्रगति विवरण सुनाएका...