रास्वपा सांसदले प्रधानमन्त्री भारतबाट भैँसी चढेर आएको भनेपछि संसदमा हङ्गामा
काठमाडौँ । रास्वपाका सांसद रवि लामिछाने प्रधानमन्त्रीको भारत भ्रमणबारे प्रश्न राख्न कम समय दिएकोप्रति आपत्ति जनाएका छन् । उनले संवेदनशील विषयबारे प्रश्न राख्न कम समय दिएको बताउँदै भने, ‘यो सदनमा...