भारत भ्रमणबाट स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भारत भ्रमणबाट स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड


२० जेष्ठ २०८०, शनिबार


काठमाडौँ । चार दिने भारत भ्रमण पूरा गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार साँझ स्वदेश फर्किएका छन् ।

शनिबार साँझ उनी नेपाल वायु सेवा निगमको विमानबाट काठमाडौंँआएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस