प्रधानमन्त्री प्रचण्डलाई भारतीय राज्यमन्त्री र राजदूतले गरे बिदाइ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्री प्रचण्डलाई भारतीय राज्यमन्त्री र राजदूतले गरे बिदाइ


२० जेष्ठ २०८०, शनिबार


नयाँ दिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार साँझ नेपाल फर्किँदै छन् ।

आफ्नो चार दिने भ्रमण अन्त्य गर्दै प्रधानमन्त्री प्रचण्ड आज नेपाल फर्कन लागेका हुन् ।

प्रधानमन्त्रीलाई इन्दिरा गान्धी विमानस्थलमा बिदाइ गरिएको छ । बिदाइ समारोहमा भारतकी विदेश राज्यमन्त्री मिनाक्षी लेखी, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, भारतका लागि नेपाली राजदूत डा। शङ्कर शर्मा लगायतको उपस्थिति रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस