प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना: नाम फेरेर निरन्तरता, उपलब्धिमाथि प्रश्नै प्रश्न !
नेपालको कृषि क्षेत्रलाई आत्मनिर्भर, उत्पादनमुखी र व्यावसायिक बनाउने भव्य उद्देश्य बोकेर “स्वदेशी सोच, स्वदेशी लगानी” भन्ने नारा सहित सुरु भएको दस वर्षे प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (पी.एम.ए.एम.पी.) लाई सरकारले आगामी...