प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा प्राविधिक कर्मचारी माग (सूचानासहित) « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा प्राविधिक कर्मचारी माग (सूचानासहित)


१४ आश्विन २०७६, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा कृषि प्राविधिक र पशु सेवा प्राविधिकका लागि दरखास्त आव्हान गरिएको छ।

विभिन्न जिल्लामा सञ्चालित परियोजना कार्यान्वयन इकाइहरु अन्तर्गत रहेका जोन/सुपरजोनको लागि कृषि प्राविधिक र पशु सेवा प्राविधिक (राजपत्र अनंकति द्वितिय श्रेणी) पदमा करारका लागि खुला प्रतियोगिताद्वारा दरखास्त आव्हान गरेको हो।

पुरुषको हकमा १८ वर्ष उमेर पुरा भई ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने छ ।

दरखास्त दिने म्याद कार्तिक ४ गतेसम्म रहेको छ ।

हेर्नुस् सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस