प्रधानमन्त्री देउवालाई सरकारको न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन बुझाउदै कार्यदल
काठमाडौँ । संयुक्त सरकारका साझा कार्यक्रम तय गर्न गठित कार्यदलले प्रधानमन्त्री देउवालाई शुक्रबार प्रतिवेदन बुझाउँदै छ । प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा गठबन्धन दलका शीर्ष नेताहरु पनि सहभागी हुने र त्यहीँ...