प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौँ । प्रतिनिधिसभाको बैठक मङ्गलवार दिउँसो १ बजे बस्दै छ। बैठकमा राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने एउटा मात्रै कार्यसूची...