ईपीजीको विषयमा मैले आफ्नो तर्फबाट कुरा राखेको छु : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । चार दिने भ्रमणपछि शनिबार स्वदेश फर्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रबुद्ध व्यक्ति समूह (ईपीजी) प्रतिवेदनको विषयमा आफ्नो तर्फबाट कुरा राखेको बताएका छन् । शनिबार मात्रै स्वदेश फर्किएका प्रधानमन्त्री...