प्रधानमन्त्री दाहालको सम्मानमा भारतीय समकक्षी मोदीद्वारा दिवा भोजको आयोजना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री दाहालको सम्मानमा भारतीय समकक्षी मोदीद्वारा दिवा भोजको आयोजना


१८ जेष्ठ २०८०, बिहिबार


नयाँ दिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्मानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिवाभोज दिएका छन्।

प्रधानमन्त्रीस्तरीय भेटवार्ता तथा द्विपक्षीय प्रतिनिधिमण्डल स्तरीय भेटवार्ता र संयुक्त पत्रकार सम्मेलनलगत्तै भारतीय प्रधानमन्त्री मोदीले हैदरावाद हाउसको केदार हलमा दिवा भोजको आयोजना गरेका हुन्।

भोजमा नेपाली प्रतिनिधिमण्डलका मन्त्री, उच्च सरकारी अधिकारी र अन्य सदस्यको सहभागिता थियो।

Tags :
प्रतिक्रिया दिनुहोस