प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटको सुनुवाइ सुरु
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिटको सुनुवाइ सुरु भएको छ। जनयुद्धको समयमा बाल सैनिक प्रयोग गरिएकाले कारबाही हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा दायर भएको रिटमा मङ्गलवार (आज)सुनुवाइ सुरु भएको...