प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहाललाई लगियो नर्भिक अस्पताल « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहाललाई लगियो नर्भिक अस्पताल


२९ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाललाई नर्भिक अस्पताल लगिएको छ ।

सोमबार दाहाललाई फलो अप उपचारका लागि नर्भिक अस्पताल लगिएको हो ।

लामो समय मेडिसिटी अस्पताल र सुमेर अस्पतालमा उपचार भएकोमा पछिल्लो समय सीताको घरमै उपचार हुँदै आएको थियो । तर, आज सीतालाई फलो अप उपचारका लागि नर्भिकमा लगिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस