२४ कार्तिक २०८०, शुक्रबार
झण्डै आधा शताब्दी पुरानो उत्तर कोरियाली दूतावास बन्द
काठमाडौँ । झण्डै आधा शताब्दीबाट नेपालमा स्थापना भएको उत्तर कोरियाली राजदूतावास औपचारिक रूपमा बन्द भएको छ । अब भारतको राजधानी नयाँ दिल्लीमा रहेको दूतावासले नेपालमा हेर्नेछ । नेपालका लागि उत्तर...