प्रधानमन्त्री ‘प्रचण्ड’ युएईबाट आज साँझ स्वदेश फर्किने
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युएईबाट आज स्वदेश फर्किँदै छन्। प्रधानमन्त्री फ्लाई दुबईको विमानमार्फत साँझ ६ बजे काठमाडौँ आइपुग्ने उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। उनका अनुसार प्रधानमन्त्रीले कोप सम्मेलनको...