संसद् अवरुद्ध गरेर एमालेले प्रतिगामी कदमलाई निरन्तरता दिइरहेको छ : अध्यक्ष दाहाल
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिपक्षी नेकपा (एमाले) ले निरन्तर संसद् बैठक अवरुद्ध गरेर प्रतिगामी कदमलाई निरन्तरता दिइराखेको टिप्पणी गरेका छन् । समाजवादी प्रेस सङ्गठनले आज...