प्रचण्ड र देउवाबिच भेट, सर्वदलीय बैठक बोलाउने सहमति « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रचण्ड र देउवाबिच भेट, सर्वदलीय बैठक बोलाउने सहमति


२ पुस २०७८, शुक्रबार


काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच आज (शुक्रबार) भेटवार्ता भएको छ ।

शुक्रबार बिहान भएको भेटमा सदन सुचारु गर्ने लगायतका समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउने सहमति भएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस