यो निर्वाचनले अग्रगमन र प्रतिगमनबिच जनमत सङ्ग्रह गर्नेछ : प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई अग्रगामी र प्रतिगामी शक्तिबिचको जनमत सङ्ग्रहको रूपमा टिप्पणी गरेका छन् ।...