प्रचण्डलाई पाकिस्तानी प्रधानमन्त्रीले दिए बधाई
काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले नेपालको प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियुक्त भएकोमा हार्दिक बधाई ज्ञापन गरेका छन् । पाकिस्तानी प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डप्रति बधाई ज्ञापन गर्दै ‘क्षेत्रीय साझेदारका...