प्रधानमन्त्रीको नियुक्ति र शपथ आजै गराउने तयारी  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्रीको नियुक्ति र शपथ आजै गराउने तयारी 


१० पुस २०७९, आइतबार


काठमाडौँ । प्रधानमन्त्रीको रूपमा पुष्पकमल दाहाल प्रचण्डलाई आजै नियुक्तिपछि शपथ गराउने तयारी गरिएको छ ।

आजै प्रधानमन्त्रीमा नियुक्ति गरेर शपथको तयारी गरिएको स्रोतले जानकारी दिएको छ ।

प्रचण्डलाई एमालेसहित सात राजनीतिक दलको समर्थन रहेको छ । जसमा १६६ सांसदको समर्थन रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस