प्रचण्डलाई विश्वासको मत दिने काँग्रेसको निर्णय ‘जाल’ थापेको हुन सक्छ : केपी ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय ‘जाल’ थापेको हुनसक्ने बताएका छन्। उनले संसद्मा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री...