वाग्मती नदीमा पुल बन्ने भएपछि सर्लाही र रौतहटवासी खुसी
सर्लाही । सर्लाही र रौतहट जोड्ने हुलाकी राजमार्गको वाग्मती नदीमा पुल बन्ने भएपछि दुवै जिल्लाका स्थानीयवासी खुसी भएका छन् । लामो समयदेखि अलपत्र रहेको पुल निर्माणका लागि सम्बन्धित निकायले बोलपत्र...