निर्माणकै क्रममा भाँचियो पुल « प्रशासन
Logo ५ माघ २०७८, बुधबार
   

निर्माणकै क्रममा भाँचियो पुल


१२ मंसिर २०७८, आइतबार


भोजपुरको रामप्रसादराई गाउँपालिका र हतुवागढी गाउँपालिकालाई जोड्ने कावा खोलामाथि निर्माण भइरहेको अवस्थामा भाँचिएको पुल । पुल रु पाँच करोडभन्दा बढीको लागतमा निर्माण भइरहेको थियो  ।

तस्बिर : युवराज विष्ट/रासस

Tags :
प्रतिक्रिया दिनुहोस