पोर्चुगलमा दूतावास खोल्नुपर्ने कारण माग्न सुनुवाइ समितिले बोलायो परराष्ट्रमन्त्री
काठमाडौँ । संसदीय सुनुवाइ समितिले पोर्चुगलमा नेपाली दूतावास खोल्नुपर्ने कारणबारे छलफल गर्न परराष्ट्रमन्त्री एनपी साउदलाई बोलाएको छ । यस विषयमा शुक्रबार परराष्ट्र मन्त्रीसँग छलफल गर्ने समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले...