होलीमा उछृङ्खल गतिविधी गर्ने सात महिलासहित ८० जना पक्राउ
काठमाडौं । जबरजस्ती रङ दल्नुका साथै विभिन्न उछृङ्खल क्रियाकलाप गरेको आरोपमा काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले ७ महिलासहित ८० जनालाई पक्राउ गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुरबाट पक्राउ गरिएको प्रहरीले...