परराष्ट्र मन्त्रालयमा दुई जना सचिव राख्नुपर्छ : नारायण खड्का
काठमाडौँ । काँग्रेस सांसद नारायण खड्काले परराष्ट्र मन्त्रालयमा दुई जना सचिव चाहिने धारणा राखेका छन् ।प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय र पर्यटन समितिको सोमबार बसेको बैठकमा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।...