जाँड-रक्सी नखाने र भ्रष्टाचार नगर्ने माओवादीको निर्णय
काठमाडौँ । नेकपा माओवादी केन्द्र जुम्लाले आफ्नो सङ्गठनमा आबद्ध कसैले पनि जाँड-रक्सी खान नपाउने निर्णय गरेको छ । तीन महिने पार्टी सुदृढ रूपान्तरण अभियानको क्रममा आज बिहीवार गरिएको पत्रकार भेटघाटमा...