‘विशेष महाधिवेशन’को मागसहित झलनाथ खनालले दिए पार्टी नेतृत्वलाई २५ बुँदे सुझाव (पूर्णपाठ)
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीको पुनर्गठनको कालदेखि अहिलेसम्म अनुभवहरूको समग्र समीक्षा गर्नुपर्ने बताएका छन् । सो पार्टीको जारी बैठकमा पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता खनालले लिखित...