निर्वाचनको मौकामा नक्कली नोटको कारोबार, ९ लाख नक्कली नोटसहित तीनजना पक्राउ
काठमाडौँ । बारा प्रहरीले ९ लाख नक्कली नेपाली नोटसहित पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको छ । सोमबार जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलनमार्फत नक्कली नेपाली नोटमा संलग्न तीन जनालाई सार्वजनिक गरेको...