नेम्वाङको निधनबाट मुलुकले क्षति व्यहोर्यो : डा. बाबुराम भट्टराई
काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधान सभा अध्यक्ष एवं पूर्व सभामुख सुवास नेम्वाङको निधनबाट मुलुकले क्षति व्यहोर्योको बताएका छन् । उनले एमाले उपाध्यक्ष...