टी-२० विश्वकपको कीर्तिमान नजिक विराट कोहली
काठमाडौँ । भारतीय पूर्व कप्तान विराट कोहली पछिल्लो समय लयमा छन्। विश्वका उत्कृष्ट ब्याट्सम्यानमध्ये एक उनले भारतका लागि केही महत्त्वपूर्ण खेलहरू आफ्नै बलबुताले जिताएका छन्। एसिया कप २०२२ मा अफगानिस्तानविरुद्ध...