टी-२० विश्वकप : भारतको लगातार दोस्रो जित, नेदरल्याण्ड ५६ रनले पराजित  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

टी-२० विश्वकप : भारतको लगातार दोस्रो जित, नेदरल्याण्ड ५६ रनले पराजित 


१० कार्तिक २०७९, बिहिबार


काठमाडौँ । आइसिसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा भारतले लगातार दोस्रो जित निकालेको छ । 

बिहीबार भएको खेलमा भारतले नेदरल्याण्डलाई ५६ रनले रनले हराएको हो ।

सिड्नीमा विहीबार भारतले दिएको १८० रनको लक्ष्य पछ्याएको नेदरल्याण्डले निर्धाररीत आभरमा ९ विकेटको क्षतिमा पुरा १२३ रनमा समेटियो ।

भारतका लागि विराट कोहलीले सर्वाधिक अविजित ६२ रनको अर्धसतकीय इनीङ खेले । कोहलीले ४४ बलमा दुई छक्का र तीन चौका प्रहार गरे । कप्तान रोहित ५३ र सुरेशकुमार यादवले अविजित ५१ रनको योगदान दिए।

Tags :
प्रतिक्रिया दिनुहोस