सुनसरीको प्रहरी हिरासतमा एक जना मृत फेला, स्थानीयद्वारा विरोध प्रदर्शन
इटहरी । जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा एक जना थुनुवा मृत अवस्थामा फेला परेका छन् । इनरुवास्थित कार्यालयमा मृत भेटिने ती व्यक्ति मुस्लिम समुदायको भएको खुले पनि अन्य जानकारी प्रहरीले...