कति उम्मेदवारले बुझाए जरिवाना ?
काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्द सूचीमा परेका ५४ उम्मेदवारले जरिवाना बुझाएका छन् । स्थानीय तह निर्वाचन खर्च विवरण नबुझाएर जरिवानामा परेकै वेला विभिन्न दलबाट समानुपातिक बन्द सूचीमा परेका उनीहरूले निर्वाचन...