उद्धार जनशक्ति बढाउन गोताखोरको संख्या थप्दै सशस्त्र प्रहरी
काठमाडौँ । पानीमुनिको गहिराइमा पुगेर खोज तथा उद्धारमा खटिने जनशक्ति बढाउन सशस्त्र प्रहरी बल, नेपाल नं.१ बराह बाहिनी मुख्यालयले गोताखोर तालिम सञ्चालनमा ल्याएको छ। सीमित जनशक्तिले प्रदेशभरको माग धान्न नसकेको...