राष्ट्रिय सभा अध्यक्ष दाहाल र चिनियाँ राजदूतबीच भेटवार्ता
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि चिनियाँ राजदूत छन् सोङले शिष्टाचार भेट गरेका छन्। राजदूत सोङले आज सिंहदरवारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा शिष्टाचार भेट गरेका हुन्। भेटमा द्विपक्षीय...