बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न गृहमन्त्री खाण मनाङमा
मनाङ । गृहमन्त्री बालकृष्ण खाणले जिल्लास्थित बाढीपहिराले क्षति पुर्याएको क्षेत्रको बिहीबार अनुगनमन तथा निरीक्षण गरेका छन् । उनलाई प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले गत असारमा अकल्पनीय रुपमा गएको बाढीले जिल्लामा...