पर्यटन व्यवसायी र मजदूरलाई खोप, एक करोडको राहत प्याकेज
गण्डकी । गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले कोभिड प्रभावित उद्योग एवं पर्यटन व्यवसायी र मजदूरलाई खोप लगाउन सहजीकरण गर्ने बताएका छन् । नवनियुक्त मन्त्री शर्माले आज...