रेशमलाई आममाफी दिएको विरोधमा प्रदर्शन, सरकार र राष्ट्रपतिविरुद्ध चर्को नाराबाजी
स्याङ्जा । सरकारले गणतन्त्र दिवसका दिन जेठ (१५) गते टिकापुर घटनाका मुख्य आरोपित डिल्ली बजारमा आजीवन कारावासको सजाय भोगिरहेका रेशमलाल चौधरीलाई आम माफी दिएको छ । रेशमलाई सरकारले आममाफी दिएसँगै...